Posts

भुइँचालो सम्बन्धित विश्‍वासनीय पूर्व लक्षण-अनुवाद

साधारण मानिसका निम्ति भुइँचालो सम्बन्धित विश्‍वासनीय पूर्व लक्षण अरूण बापात असम राज्य आपदा प्रबन्धन प्राधिकरण डिसपुर, असम भारतको पूर्वोत्तर क्षेत्र भुकम्पको दृष्टिले धेरै सक्रिय छ र यस क्षेत्रले दुईवटा प्रमुख भुइँचालोको अनुभव गरिसकेको छ। यी दुइवटा भुइँचालो 12 जून, 1897 र 15 अगस्त, 1950 -मा आएको थियो। यी दुइ भुइँचालोको तीव्रता 8.5 रेक्टर स्केलभन्दा अधिक रहेको थियो। भुइँचालो एउटा प्राकृतिक प्रक्रिया हो र यसले कसैलाई मार्दैन। यद्यपि, मानव निर्मित भवनहरू भत्किँदा मानिसले ज्यान गुमाउँछन्। यदि हाम्रो घर भुइँचालो रोधी ढाँचामा निर्माण गरिए भुइँचालो आउँदा घर लड्दैन अनि थोरै क्षति हुन्छ। यद्यपि, भारतले वर्तमान शताब्दीको प्रथम दशकमा धेरै क्षतिको सामना गर्नु पर्‍यो। यो भुज (2011), अन्दमान (2004), कश्मिर (2005) को भुइँचालोमा धेरै क्षति भएको हो। यस विषयलाई ध्यानमा राख्दै भुइँचालोको स्थितिबारे साधारण मानिसलाई केही विश्‍वसनीय भुइँचालो सम्बन्धित पूर्व लक्षण र सुरक्षाका उपायबारे ज्ञान हुन आवश्यक छ। यहाँ प्रस्तुत विवरणमा साधारण मानिसको जीवन रक्षा गर्ने केही उपयोगी र महत्वपूर्ण विषयलाई समेटिएको ...
राज्यमा स्वचालित 145 मौसम स्टेशन बनाउने काम शुरु जलपाइगढ़ी , 24 अप्रेल ।   पश्चिम बङ् ‌ गाल कृषि विभागले मौसम परिवर्तन मामिलाको जानकारीको निम्ति राज्यका विभिन्न इलाकाहरूमा पूर्णतः आधुनिक तथा स्वचालित 145 मौसम स्टेशनहरू बनाउने काम शुरु गरेको छ। सम्पूर्ण देशमा कुनै राज्यमा यति ठूलो मौसम स्टेशन नभएको विभागका अधिकारीहरूको दावी छ । पश्चिम बङ् ‌ गालमा नै पहिलोचोटि यति ठूलो मौसम स्टेशन चालू हुन गइरहेको छ। यसैबीच कतिपय मौसम स्टेशनहरू स्थापनाको काम पूरा भएको छ। मौसम लगातार बद्लिरहेको छ। यद्यपि कृषि विभागको मौसम विभागसित स्वयं आफ्नो कुनै आधुनिक स्वचालित मशीन छैन। धेरै पुरानो मशीनद्वारा विभागे काम चलाउनु परिरहेको छ। पूर्णतः स्वचालित प्रक्रियाले मौसमको निर्धारण भयो भने धेरै सुविधा हुने विभागीय अधिकारीहरूको दावी छ , । यसले किसानहरूलाई पूर्वाभास बताउन र खेतीको प्रक्रियामा पनि सुविधा हुनेछ। कृषि राज्य मन्त्री बेचाराम मन्नाले बताएअनुसार , वर्तमानमा जुन मौसम स्टेशन छ , त्यो धेरै ...