Posts

Showing posts from 2017

बारही मिजोङ- सङकलन

प्रत्येक वर्षको मङसिरे पुर्णिमासग वश्‍वभरी छरिएका मगर जातीको इतिहास जोडिएको छ । मङसिरे पुर्णिामादेखि पन्चमीसम्म पाच दिन गरिने पुजालाई बारही मिजोङ भनिन्छ ।  बारहि मिजोङको अर्थ इश्‍वर हो । यो मङसिरे पुर्णिमाको दिनदेखि 5 दिन सम्म पालन गरिने महत्त्वपूर्ण चाड हो मगर जातीको ऐतिहासिक पर्व हो सस्कार हो सस्कृति हो  । यो पर्वलाई पाँच  दिन विविध पुजा गरि आफ्नै तरिकाले पालन गरिने गरेको छ । मगर जातीले यश पर्वलाई बडो धुमधामसग पालन गरि आफ्नै रितिरिवाजमा जोडेर फलफुल कन्तमुल  आदि लिएर पुजा गर्ने गर्छन् । मगर जातीको विकास, र भाषा साहित्य सस्कृति वर्तमान सरकारको कार्यकालमा मात्रै ट्रेकमा आएको यश   जातीले आफ्नो हक अधिकार प्राप्त गरेको एसडीएफ सरकारकै स्थपना काल यता भएको हो । अब यति मात्रै होइन यश जातीले अन्य जातीकै तुल्नामा शिर खडा गरेर  केन्द्र सरकारको विभिन्न नोकरीको आरक्षणमा 27 प्रतिशत प्राप्त गरेका छन । सब भन्दा ठुलो उपलब्धि र विकास यश जातीलाई सरकारले केन्द्रस्तरको अन्य पछौटे जाती बनाएर विभिन्न अवसर दिने काम गरेको छ । अब यो जातीको अर्को महत्त्वपूर्ण र ऐतिहासिक भनेको मगरजोङ विकास परियोजना साथै मगर राज