Posts

Showing posts from 2018

भारतको गगनयान अंतरिक्षमा जाने

2022  सम्म भारतको गगनयानबाट   अंतरिक्षमा 1 जना महिला र 2 जना पुरुषलाई पठाइनेछ। 28 अगस्तको दिन यो जानकारी अंतरिक्ष एवं परमाणु ऊर्जा राज्‍यमंत्री जितेंद्र सिंह र इसरोका अध्यक्ष के शिवनले बताएका हुन्।   हाम्रो देश भारतले 2022 सम्म एक जना महिला र दुइ जना   पुरुषलाई अंतरिक्षमा पठाउने तयारी   गरीरहेको छ।    यसका लागि   भारतीय अंतरिक्ष अनुसंधान संगठन (इसरो) ले रूपरेखा पनि तयार गरिसकेको छ। यो   भारतको पहिलो मानवयुक्‍त अंतरिक्ष अभियान हुनेछ। गगनयान नामले शुरू हुनेवाला अंतरिक्ष अभियानमा     तीनैजना भारतीय अंतरिक्ष यात्री एक हप्ता सम्म अंतरिक्षमा बस्नेछन्। यो जानकारी अंतरिक्ष एवं परमाणु ऊर्जा राज्‍यमंत्री जितेंद्र सिंह र इसरोका अध्यक्ष के ,. शिवनले दिएका छन्। स्मरम गराइन्छ ,   प्रधानमंत्री नरेंद्र मोदीले 15 अगस्‍त 2018 को दिन यस अभियानको घोषणा गरेका थिए। इसरोका अध्यक्ष के शिवनअनुसार तिनैजना अंतरिक्ष यात्री अंतरिक्षमा लगभग   सात दिनसम्म बस्नेछन। यस पछि चालक दलका तीनैजना अंतरिक्ष यात्रिहरूलाई गगनयानमार्फत अरब सागर , बंगालको खाड़ी या जमीनको कुनै पनि भागमा उत्रिनेछन्। उनले भने , यो उपलब्ध