Posts

REPUBLIC SIKKIM

सिक्किम गणतन्त्रको 35 वर्षमा ेश भारतले स्वाधीनता प्राप्त गऱ्यो त्यसपछि सिक्किममा राजनीतिक पार्टीहरूको स्थापना शुरु हुनथाल्यो। प्रथममा यी राजनीतिक पार्टीहरूले सिक्किममा जमीनदारी प्रथाको उन्मूलन हुनु, गणतान्त्रिक सरकारको गठन गर्नु र भारतीय संविधानको आधारमा भारतमै सिक्किमलाई विलय गर्नु आदि मागलाई अघि बढाएको थियो। भारत स्वाधीन भएको तीन वर्षपछि अर्थात 1950 मा सिक्किमका राजा टाशी नामग्याल र भारत सरकारमाझ सन्धि भएको थियो। त्यस सन्धिअनुसार सिक्किम भारतको संरक्षणमा थियो। भारतले सिक्किमको विदेशी सम्बन्ध, रक्षा र रणनीति संवादलाई आफ्नो अधीनमा लिएपछि स्थानीय राजनीतिक पार्टीलाई आफ्नो माग अघि बढाउन धेरै सजिलो भएको थियो। 1970 को शुरुदेखि नै राज्यमा स्थापित भएका राजनीतिक पार्टीहरूले राजशासनको विरोध गर्दै गणतान्त्रिक पद्धतिमा सरकार स्थापना गर्ने मागलाई अझ तीव्र बनाउँदै लगे। यसका निम्ति 1973 मा वृहत आन्दोलन भएको थियो। सिक्किममा बिग्रॅंदो प्रशासनिक व्यवस्थालाई ध्यानमा राख्दै भारत सरकारले यसलाई सम्हाल्न  बी. एस. दासलाई मुख्य प्रशासक नियुक्त गरेको थियो। लगभग 25 वर्षको सङ्‌घर्षपछि अर्थात 16 मई, 1975 ...

TRADITIONAL HEALTH SYSTEM IN Sikkim

सिक्किमको पारम्परिक स्वास्थ्य चिकित्सा प्रणाली ----डिल्लीराम दुलाल भारत देशको पूर्वोत्तर क्षेत्रमा अवस्थित सिक्किम भारतको 22 औं राज्यको रूपमा स्थापित छ। भारतको कुल भौगोलिक क्षेत्रफलको 0.2 प्रतिशतको गणनामा सिक्किमको कुल भौगोलिक क्षेत्रफल 7,096 वर्ग किलोमिटर रहेको छ। 114- किलोमिटरको दूरीभित्र पॉंचवटा प्रचुर जलवायुयुक्त क्षेत्रहरू भेट्टाइने एउटा अद्वितीय भौगोलिक गुणले सिक्किम राज्य युक्त छ। राज्यको धेरैजसो भाग कृषियोग्य छैनन्‌। सिक्किमको एकतिहाइ भू-भागमा  बाक्लो  जङ्गल छ। यस जङ्गलमा विभिन्न प्रकारको जीवजन्तु र वनस्पतिहरू पाइन्छन्‌। हिमालयको  अलग-अलग उँचाई भएको कारण यहॉं ट्रपिकल,टेम्पोर,एल्पाइन , टुन्ड्रा आदिको बोट बिरुवाहरू पाइन्छ। यस्तो सानो क्षेत्रमा भिन्न-भिन्नै मौसम रहनु एउटा छुट्टै विषय हो। आज यहॉं हामी चर्चा गर्नेछौं हिमाली राज्य सिक्किमको पारम्परिक स्वास्थ्य उपचार पद्धतिबारे। राज्यमा बसोबासो गर्ने प्रमुख समुदायहरूले परम्परागत रूपमा आ-आफ्नै तरिकाले चिकित्सा पद्धति अप्नाउँदै आएको पाइन्छ। भौगोलिक रूपमा सिक्किमको जमीनको भाग सानो भए पनि देशको जैवविविधतालाई समेट्‌दा 26 ...

Sikkim News

 For Sikkim News Log on www.sikkimnow.blogspot.com

DR Dulal with Brothers and sister and Shegy

Image
सात भाई एक साथ  भाई टिका लगौदै

Bhai tihar

Image
भाई टिका समापन पछिको सामुइक फोटो  

RHODODENDRON FESTIVAL 2010

INTERNATIONAL RHODODENDRON FESTIVAL 2010 INNAUGURATED . MANGAN, 25 April: The International Rhododendron Festival 2010 was officially inaugurated today at Singba Rhododendron gate by Chief Guest, His Excellency, Governor of Sikkim, MK Narayanan, before that the Chief Guest offered prayers at Chuba Lakhang Sacred Grove Coordinated by Chief Justice of Sikkim, Barin Ghosh, Speaker Sikkim Legislative Assembly KT Gyaltsen, council of Ministers including Tourism Minister Bhim Dhungel, Power Minister Sonam Gyatso Lepcha along with the Members of Legislative Assembly, Director General of Police, Secretary Tourism, Secretary Forest and the officials of various Department. Sikkim International Rhododendron Festival 2010, the festival main attraction for the celebration of the Tourism Year 2010 and this festival is the first kind of effort in the entire Indian Himalayan sector, sponsored by Ministry of Development of North East Region and the Ministry of Tourism, Organised by Forest Departmen...

Samay Dainik

Visit http://www.samaydainik.com/