Posts

Showing posts from January, 2013

Dhyan Dinuhawas

कम्प्यूटर र मोबाइल प्रयोगकर्ताहरुले जान्न पर्ने कुराहरु 14 January 2013 हालै गरिएको एक अध्ययनले जनाए अनुसार मोबाइलमा घण्टौं कुराकानी गर्नाले तपाइँलाइ एग्रेसिव बनाउँने देखाएको छ । यदि तपाइँ घण्टौं कम्प्यूटरको अगाडी बसिरहनु हुन्छ भने, तपाइले स्वास्थ्य संग जोडिएका निकै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । इन्टरनेट सर्फिङ गर्नु तपाइँलाइ राम्रो लाग्छ होला, तर ध्यान राख्नुस यसले तपाइँलाइ समस्यामा पनि पार्न सक्दछ । एक ठुलो आँखा अस्पतालका डक्टर ए. के. ग्रोवरका अनुसार निकै तिव्र टाउको दुखाइ, आंखा रातो हुनु, आंखामा सुख्पन, गर्दन, पीठ्यु र काँधमा लगातार पीडा जस्ता समस्याहरू कम्प्युटर र ल्यापटप जस्ता इलेक्ट्रोनिक ग्याजेट्समा लगातार काम गर्नाले भैरहेको छ । एक्सपर्ट्सका अनुसार त कम्प्यूटरको स्क्रीनमा लगातार आंखा लगाइ राख्नाले आंखामा ड्राई आई सिन्ड्रोम नामको रोग पनि हुने गर्दछ । प्रयाजसो मानिसहरू टेन्शन, माइग्रेन अथवा वर्क लोडको कारणले यस्तो हुने सोच्दछन, तर यसको मुख्य कारण भने कम्प्यूटर भिजन सिन्ड्रोम (सीवीएस) नै हो । खास कुरा के भने यो समस्या हरेक बर्ष ६ देखि ७ प्रतिशत बढिरहेको छ ।

Vigyan Samachar

गणतन्त्र दिवस प्रत्येक वर्ष 26 जनवरी एउटा यस्तो दिन हो जुन दिन प्रत्येक भारतीयको  मनमा देश भक्तिको लहर र मातृभूमिप्रति अपार स्नेह जाग्ने गर्छ।यस्ता धेरै महत्वपुर्ण स्मृतिहरू छन् जो यस दिनसित जोडिएको छ। यो दिन अर्थात 26 जनवरी 1950 मा भारतीय गणतंत्र र यसको संविधान प्रभावी भएको हो। यही दिन हो जब 1965 मा हिन्दीलाई भारतको राजभाषा घोषित गरिएको थियो।भारतमा 26 जनवरीको दिन गणतंत्र दिवस मनाइन्छ।यो हाम्रो देश भारतको एक राष्ट्रिय पर्व हो। हरेक बर्ष 26 जनवरी एउटा यस्तो दिन हो जब प्रत्येक भारतीयको मनमा देश भक्तिको लहर र मातृभूमिका प्रति अपार स्नेह भरिएर आउने गर्छ। यस्ता अनेक महत्त्वपूर्ण स्मृतिहरू छन्,जो यस दिनसित जोडिएका छन्।26 जनवरी, 1950 मा हाम्रो देशमा संविधान लागू भयो र यसरी संसदीय रूपमा एक संप्रभुताशाली समाजवादी लोकतान्त्रिक गणतन्त्रको सरकारको गठनसितै  भारत देश स्थापित भयो।भारतीय संविधान,जसबाट देशको सरकारको रूपरेखाको प्रतिनिधित्व गर्नेगर्छ, जबदेखि पर्याप्त विचार विमर्श गरेर  विधान मण्डलद्वारा भारतीय संविधानलाई अपनाइयो, तबदेखि 26 जनवरीको दिन भारतको गणतंत्र दिवसको रूपमा धेरै उत्साहका साथ मन
  वैज्ञानिक समुदायले विज्ञानमा समयबद्ध ढंगले नोबेल पुररूकार प्राप्त गर्नका लागि काम गर्नु पर्ने र्े तथा प्रौद्योगिकीमा मानिसको जीवन परिवर्तन गर्ने क्षमता छ:राष्ट्रपति भारतका राष्ट्रपति श्री प्रणब मुखर्जीने वैज्ञानिक समुदायलाई भारतको  भविष्य-निर्माणकालागि वैज्ञानिक संस्कृतिलाई बढ़ाउने सम्बन्धमा कार्य गर्नु पर्ने आह्वान गर्नु भएको छ। श्री मुखर्जीले 3 जनवरीको दिन कोलकतामा भारतीय विज्ञान कांग्रेसको शताब्दी समारोहलाई सम्बोधन गर्नुहुँदैँ उक्त कुरा बताउनु भएको हो।वहाँले भन्नु भयो, भारत 2035 सम्म प्रमुख महाशक्ति बन्ने आशा छ। भारतले मानवीय र सामाजिक मूल्यहरूसितै प्रमुख ज्ञान शक्तिका रूपमा पनि अघि बडनु पर्छ। राष्ट्रपतिले अझ भन्नु भयो, भौतिकीको क्षेत्रमा भारतका  सीभी रमनलाई नोबेल पुरस्कार प्राप्त भएको 83 वर्षभयो। यसैले अब वैज्ञानिक समुदायले विज्ञानको क्षेत्रमा समयबद्ध ढंगले नोबेल पुरस्कार प्राप्त गर्नका लागि कार्य गर्नुपर्छ। राट्रपति श्री प्रणव मुखर्जीले प्रौद्योगिकीमा मानिसको जीवन परिवर्तन गर्ने क्षमता भएको पनि बताउनु भएको छ।राष्ट्रपतिले प्रौद्योगिकीको बलमा अर्थव्यवस्था मजबूत बनाउन सकिन्छ भन्नु