Posts

Showing posts from March, 2014

इन्टरनेट स्वतन्त्रता मानवाधिकार सरह छ

इन्टरनेट स्वतन्त्रता मानवाधिकार सरह छ कमप्यू र माउसको एक क्लिकमा  विश्‍वलाई  जोड़ने वाल्ड वाइड वेब (डब्ल्यूडब्ल्यूडब्ल्यू) को 25 साल पूरा  भएको अवसरमा यसका  आविष्कारकले  यूजर्सको अधिकारलाई बचाउनकालागि एक ’मैग्ना कार्टा बिल जस्तै कुनै ऐतिहासिक समझौताको आवश्यकतामा जोर दिएका छन्।सर टिम बर्नर्स लीले यो बिषय एब  मानवाधिकार जस्तै महत्वपर्ण भएको बताएका छन्।इंटरनेट प्रयोग गर्ने मानिस य्स समय एउटा चौबाटोमा छन र यो एउटा कडा निर्णय लिने समय भएको पनि टिम बर्नर्स लीले  बताएका छन्। उनले प्रयोगकर्ता कुन बाटो जाने हो त्यो निर्णय गर्नुपर्ने समय आएको छ र यो  मानवाधिकार जस्तै भएको छ भन्ने कुरा गहन यभएको छ भनेका छन्।

ओज़ोन परतलाई नोक्सान पुग्ने चार नयाँ ग्यास

ओज़ोन परतलाई नोक्सान पुग्ने चार नयाँ ग्यास ज़मीनदेखि 15 देखि 30 किलोमीटरको ऊँचाईमा वायुमन्डलमा पाइने ओज़ोन परत मानिस र जानवरलाई हानिकारक अल्ट्रावायलट (यूभी) किरणहरूलाई रोकनमा महत्वपर्ण भूमिका निर्वाह गर्छ। यूभी किरणले मानिसमा कैंसर हुन्छ।जानवरको प्रजनन क्षमतामा  यसको  नकारात्मक प्रभाव प़र्छ।ओज़ोन परतमा बढ़दो प्वालका कारण 1980 को  दशकको  मध्यदेखि क्लोरोफ़्लोरोकार्बन (सीएफ़सी) ग्यासको उत्पादनमा प्रतिबंध लगाइएको छ। शोधनुसार यी चार ग्यास  1960 सम्म  वायुमंडलमा थिएन।यसबाट के थाह लाग्छ भने यो मानव निर्मित ग्यास हो ।शोधकर्ता डाक्टर जानसन लाउबेअनुसार सीएफ़सीसित मिल्दो जुल्दो यी ग्यासको उत्पत्तिको सटीक कारण अहिले रहस्य नै छ।सबैभन्दा पहिला ब्रिटिश अंर्टाकटिक सर्बेका  वैज्ञानिकहरूले 1985 मा  अंर्टाकटिकमाथि ओज़ोन परतमा एउटा ठुलो प्वालको खोजी गरेका थिए।यसका लागि सीएफ़सी ग्यास जिम्मेवार छ ़भन्ने वैज्ञानिकहरूले पत्तो लगाएको थिए।जसको खोज 1920 मा भएको थियो। यस ग्यासको  प्रयोग रेफ्रिज़रेटर, हेयरस्प्रे र डिअडरेंट बनाउने प्रोपेलेंटमाअधिकमात्रमा हुने गरेको वैज्ञानिकहरूको भनाई छ। सीएफ़सीलाई नियंत्रण गर्नका नि

इसरोसित मिलेर नासाले उपग्रह पठाउने

इसरोसित मिलेर नासाले उपग्रह पठाउने  अमेरिकी अंतरिक्ष एजेन्सी नासाले भारतको संस्था इसरोसित मिलेर पानीसित सम्बन्धित  उपग्रहको प्रक्षेपण गर्ने भएको छ। वाशिंगटनमा नासाका वैज्ञानिकहरूले नासा-भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको सिन्थेटिक अपर्चर राडार मिशनमा सामेल भएर अगामी  सात वर्षमा पानी र सूखासित सम्वन्धित उपग्रह श्रृंखला जारी गर्ने योजनामा सहभागीबन्ने बताएका छन्।नासाअनुसार , ‘नासा धरतीको महत्वपूर्ण सङकेतहरू जस्तै- पृथ्वी, वायु र अन्तरिक्षमा उपग्रहरूमार्फत नजर राख्ने गर्छ।  नासा पृथ्वीको प्राकृतिक प्रणालीहरूलाई हेर्नका लागि नयाँ तरीका विकसित गर्दछ।

Dibetic

जीवनशैलीमा थोरै परिवर्तन गर्नुस्, मधुमेहबाट बच्नुस् खान-पान र कसरतसँग जोडिएको बानीमा थोरै परिर्वतन ल्याउने हो भने डाइबिटीजको खतरा कम हुने एक अध्ययनले देखाएको छ । यो अध्ययन खासगरी दक्षिण एशियाली मूलका मानिसहरुसँग जोडिएको छ । अध्ययनमा दक्षिण एशियाका कयौं परिवारले टाइप २ डाइबिटीजबाट बच्नका लागि आफ्नो खान-पान र दैनिक गतिविधिमा थोरै परिर्वतन गरेर आफ्नो वजन कम गर्दा फाइदा भएको देखिएको छ । एडिनबर्ग क्लीनिकल परीक्षणले देखाएअनुसार यदि आफ्नो स्वास्थ र जीवनलाई राम्रो बनाउने हो भने जीवनशैलीमा ठूलो परिर्वतन आवश्यक छैन, सानो परिर्वतन पनि हितकारी हुन्छ । बेलायतमा दक्षिण शियाका मानिसहरुको संस्कृतिलाई केन्दि्रत गरेर पहिलोपटक यो अध्ययन गरिएको  छ । यो अध्ययनको अन्त्यमा विरामीको वजन मात्र कम भएन, हिपको आकार र कम्मरको नाप पनि घट्यो । यसका साथै परिक्षणको अन्त्यमा घर र्फकँदा डाइबिटीजको खतरा समेत कम भएको पाइएको छ । शोधकर्ताहरुका अनुसार खान-पान र कसरतसँग जोडिएको गतिविधिमा परिर्वतन ल्याउन जातीय पृष्ठभूमि र संस्कृतिले महत्वपूर्ण भूमिका खेलेको छ । दक्षिण एशियामा पारिवारिक जीवन र सँगै खाने बानीलाई निकै महत्व द

Vigyan technology

30 हज़ार वर्षपछि फर्कियो भायरस वैज्ञानिकहरूले  एक प्राचीन वायरस करीब 30,000 सालों तक सुप्तावस्था पछि फेरी जागेको दाबी गरेका छन्।यो वायरस साइबेरियाको बरफमा जामेको अवस्थामा पाप्त भएको छ। तर बर्फ़ पगलिएपछि  यो फेरी संक्रामक हुने बताइएको छ। फ़्रांसीसी वैज्ञानिहरूको भनाईमा यो वायरसले मानिस र  जानवरलाई कुनै खतरा छैन तर साइबेरियाको सतहबाट हटेपछि अन्य वायरस पनि बाहिर आउन सक्छ।यो शोध प्रोसीडिंग्स अफ द नेशनल एकाडमी अफ सान्इसेसमा  प्रकाशित भएको छ। फ़्रांसको एक्स-मार्सेली यूनिर्वसिटीमा नेशनल सेंटर अफ़ साइंटिफिक रिसर्च (सीएनआरएस)-का प्रोफ़ेसर ज्यां-मिशेल क्लवेरीले  पिहलोपल्ट कुनै भाइरसलाई  य़ति धेरै समयपछि संक्रामक हुदै आएको देखिएको बताएका छन्। नासाले  ७१५ ओटा नया ग्रहहरु पत्ता लगाएको  छ नासाले हाम्रो ब्रमाण्डमा बुधबार ७१५ ओटा नया ग्रहहरु पत्ता लगाएको जानकारी बाहिर ल्याएको छ | यो अहिले सम्मकै एकै पल्टमा सबै भन्दा बढी ग्रहहरु सार्वजनिक गरेको घटना हो | बुधबार सम्म मात्रै १००० भन्दा बढी नया ग्रहहरु खोजिएको बताइएको छ | नासाका  अनुसार भेटिएका ति ग्रहहरु मध्य ४ ओटा ग्रहहरु बस्न योग्य रहेका छन्