इसरोसित मिलेर नासाले उपग्रह पठाउने
इसरोसित मिलेर नासाले उपग्रह पठाउने
अमेरिकी अंतरिक्ष एजेन्सी नासाले भारतको संस्था इसरोसित मिलेर पानीसित सम्बन्धित उपग्रहको प्रक्षेपण गर्ने भएको छ। वाशिंगटनमा नासाका वैज्ञानिकहरूले नासा-भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको सिन्थेटिक अपर्चर राडार मिशनमा सामेल भएर अगामी सात वर्षमा पानी र सूखासित सम्वन्धित उपग्रह श्रृंखला जारी गर्ने योजनामा सहभागीबन्ने बताएका छन्।नासाअनुसार , ‘नासा धरतीको महत्वपूर्ण सङकेतहरू जस्तै- पृथ्वी, वायु र अन्तरिक्षमा उपग्रहरूमार्फत नजर राख्ने गर्छ। नासा पृथ्वीको प्राकृतिक प्रणालीहरूलाई हेर्नका लागि नयाँ तरीका विकसित गर्दछ।
Comments
Post a Comment