इन्टरनेट स्वतन्त्रता मानवाधिकार सरह छ

इन्टरनेट स्वतन्त्रता मानवाधिकार सरह छ
कमप्यू र माउसको एक क्लिकमा  विश्‍वलाई  जोड़ने वाल्ड वाइड वेब (डब्ल्यूडब्ल्यूडब्ल्यू) को 25 साल पूरा  भएको अवसरमा यसका  आविष्कारकले  यूजर्सको अधिकारलाई बचाउनकालागि एक ’मैग्ना कार्टा बिल जस्तै कुनै ऐतिहासिक समझौताको आवश्यकतामा जोर दिएका छन्।सर टिम बर्नर्स लीले यो बिषय एब  मानवाधिकार जस्तै महत्वपर्ण भएको बताएका छन्।इंटरनेट प्रयोग गर्ने मानिस य्स समय एउटा चौबाटोमा छन र यो एउटा कडा निर्णय लिने समय भएको पनि टिम बर्नर्स लीले  बताएका छन्। उनले प्रयोगकर्ता कुन बाटो जाने हो त्यो निर्णय गर्नुपर्ने समय आएको छ र यो  मानवाधिकार जस्तै भएको छ भन्ने कुरा गहन यभएको छ भनेका छन्।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद