Posts

Showing posts from 2010

DR Dulal with Brothers and sister and Shegy

Image
सात भाई एक साथ  भाई टिका लगौदै

Bhai tihar

Image
भाई टिका समापन पछिको सामुइक फोटो  

RHODODENDRON FESTIVAL 2010

INTERNATIONAL RHODODENDRON FESTIVAL 2010 INNAUGURATED . MANGAN, 25 April: The International Rhododendron Festival 2010 was officially inaugurated today at Singba Rhododendron gate by Chief Guest, His Excellency, Governor of Sikkim, MK Narayanan, before that the Chief Guest offered prayers at Chuba Lakhang Sacred Grove Coordinated by Chief Justice of Sikkim, Barin Ghosh, Speaker Sikkim Legislative Assembly KT Gyaltsen, council of Ministers including Tourism Minister Bhim Dhungel, Power Minister Sonam Gyatso Lepcha along with the Members of Legislative Assembly, Director General of Police, Secretary Tourism, Secretary Forest and the officials of various Department. Sikkim International Rhododendron Festival 2010, the festival main attraction for the celebration of the Tourism Year 2010 and this festival is the first kind of effort in the entire Indian Himalayan sector, sponsored by Ministry of Development of North East Region and the Ministry of Tourism, Organised by Forest Departmen

Samay Dainik

Visit http://www.samaydainik.com/

SSSM

visit: http://www.tistarangit.com/

Rhododendron Festival

Sikkim International Rhododendron Festival Sikkim is the home of Rhododendrons and the Government of Sikkim is hosting three weeks long Rhododendron Festival from 25th April to 14th May 2010. The main venue will be at Singba Rhododendron Sanctuary in Yumthang Valley in North Sikkim- spread over 43 sq. km. of rhododendron forests. The Sanctuary was established some 20 years back and it is the repository of around 26 large leaved species of which R. hodgsonii, R. falconeri, R. thomsonii, R. campylocarpum, R. campanulatum, R. decipiens, R. cinnabarinum, R. wightii, R. niveum, R. sikkimense and many others will be at their best. The Rhododendron Festival, first of its kind in the Indian Himalayas, will showcase the importance of this spectacular genus in the plant kingdom both from tourism and conservation standpoint. The venue, 5 hours drive from Gangtok, is well connected by motor able road and modest accommodation is available. Short botanical tours in the interior with base at Lachun

Three community of sikkim

Image
सिक्किमे ३ जाती  नेपाली, भूटिया,लेपचा

Kanchanjunga Tourism

Image
Lezer fountain

Kanchanjunga Tourism

Image
रांका पूर्व सिक्किममा रातिको दृश्य

Kanchanjunga Tourism

Image
Ranka tourism villa East Sikkim.

Angaloo yo mayako

Image
अंगालो यो मायाको सूटिंग ९० प्रतिसत पूरा भयो

cinnabarinum

Image

White guras

Image

guras

Image

Guras ful

Image

Marron guras

Image

Guras

Image

Guras Rodorendom of sikkim

Image
Image
First Convocation of Sikkim University held at Saramsa East Sikkim
Image
Gold Medal for Sikkim University student Presented by President of India Smt. Prativqa Devi Patel.

PRESIDENT OF INDIA ARRIVES GANGTOK

Image

PRESIDENT OF INDIA VISIT SIKKIM

Image
  PRESIDENT OF INDIA VISIT SIKKIM ON 14TH APRIL 2010

Press Club Football Team

Image

Tika lal Niroula SS school pendam

Image
Principal Suchitra Subbha Greets HRDD Minister NKPradhan at winter Camp helh in Pendam

Gram Vikas sanghatan pendam

Image
Jan sewa samithi pachak East Sikkim

Samay News on Basu

दानवीर कमरेड ज्योति बाबुको अन्तिम संस्कार ज्योति बाबुको पार्थिव शरीर घाट होइन अस्पताल पुग्यो समय संवाददाता कोलकाता, 19 जनवरी। पश्चिम बङ्‌गालका पूर्व मुख्यमन्त्री एवं वरिष्ठ वामपन्थी नेता ज्योति बसूको आज कोलकातामा अन्तिम संस्कार पूरै राजकीय सम्मानसहित गरियो, तथापि राष्ट्रिय झण्डा तिरङ्गा र पार्टीको रातो झण्डामा लपेटिएको उनको पार्थिव शरीर पञ्चतत्वमा विलिन भएन। उनको अन्तिम यात्रा एक उदाहरण बन्यो आफैमा ऐतिहासिक बन्यो। उनले शोधकार्यका लागि मृत्युपछि शरीर दान गरेर एउटा उदाहरण पेश गरे। आफ्ना प्रिय मार्क्सवादी नेता ज्योति बसूको अन्तिम दर्शन गर्नका लागि कोलकातामा लाखौं मानिस भेला भएका थिए। बसूको अन्तिम यात्रामा लाखौंले सहभागिता जनाए। तर ज्योति बसूको पार्थिव शरीर न त जलाइयो न त दफन गरियो। उनको पार्थिव शरीर अस्पताललाई दान दिइयो। स्वर्गीय वामपन्थी नेता ज्योति बसूको पार्थिव शरीर पञ्च तत्वमा विलिन भएन उनको पार्थिव शरीर शमसानघाट लगिएन। उनले अन्तिम यात्रा अस्पतालको गरे। आज बिहानबाटै कोलकाताका सडकहरूमा मानिसहरूको भीड थियो। मानिसहरू हातमा फूल र आँखामा आशु लिएर ज्योति बाबुलाई बिदा गर्न भेला भएका थिए।

Samay News

राज्यस्तरीय पञ्चायत सम्मेलन सम्पन्न जबसम्म सिक्किमे जनता उत्पादक बन्दैनन्‌ तबसम्म सिक्किम उत्पादक राज्य बन्नसक्दैन ः मुख्यमन्त्री 0अर्जुन राई गान्तोक, 19 जनवरी। \"प्रत्येक सिक्किमे उत्पादक बन्नुपर्छ, जबसम्म सिक्किमे जनता उत्पादक बन्दैनन्‌ तबसम्म सिक्किम उत्पादक राज्य बन्नसक्दैन, पूर्ण विकसित राज्य बन्नसक्दैन। जनतालाई धनी बनाउन उत्पादक बनाउनु पर्छ र यसमा प्रत्येक पञ्चायतले आफ्ना जनतालाई उत्पादक बनाउने जिम्मेवारी उठाउनुपर्छ। हाम्रो सरकारले सम्पूर्ण सिक्किमे र सिक्किमलाई धनी र विकसित गराउने उद्देश्यले काम गरिरहेको छ। हाम्रो सरकारमा पनि गल्ती हुनसक्छन्‌, हामीसित पनि कमी-कमजोरी हुनसक्छन्‌। त्यसलाई सुधार्नुपर्छ।\' उक्त मन्तव्य मुख्यमन्त्री पवन चामलिङले व्यक्त गरेका हुन्‌। मुख्यमन्त्री चामलिङले आज सिच्छे सब्जीमण्डीस्थित खेल मैदानमा आयोजित राज्यस्तरीय पञ्चायत सम्मेलन 2010-लाई सम्बोधन गरिरहेका थिए। राज्यमा पञ्चायतीराज व्यवस्थाको अवलोकन र पञ्चायतलाई अझ सक्षम, सुदृढ र सशक्त बनाउने उद्देश्यले आयोजित यस राज्यस्तरीय सम्मेलनमा उपस्थित राज्यका चारै जिल्लाबाट उपस्थित रहेका पञ्चायत, जिल्ला

Gram vikash sangathan NGO Pendam

Image
http://www.gvspendamngo.org/ Winter Camp 2009

samaydainik.com

देशका महान्‌ वामनेता ज्योति बसूको निधन गुमायो देशले अद्वितीय नेता समय ब्यूरो- कोलकाता, 17 जनवरी। भारतीय वामपन्थी राजनीतिका मूल स्तम्भ वरिष्ठ मार्क्सवादी नेता एवं पश्चिम बङ्गाल राज्यका पूर्व मुख्यमन्त्री ज्योति बसू अब रहेनन्‌। उनको आज बिहान 11ः47 बजे कोलकातामा निधन। गत 1 जनवरीको दिनदेखि साल्टलेकस्थित एएमआरआई अस्पतालमा उनको उपचार चल्दै थियो। उनी 95 वर्षका थिए। उनी गत 17 दिनदेखि न्यूमोनियाले पीडित थिएतथा उनका धेरै अङ्गले काम गर्न छाडिसकेका थिए। गत 6 जनवरीदेखि उनलाई वेन्टिलेटरमा राखिएको थियो। उनको परिवारमा उनका पुत्र चन्दन छन्‌ भने पत्नी कमलको चार वर्ष नै निधन भएको थियो। ज्योति बसूको निधनले देशमा शोक लहर छाएको छ भने वाममोर्चा मर्माहत बनेको छ। पश्चिम बङ्‌गाल राज्यमा दक्षिणपन्थी दलहरूको वर्चस्व तोडेर वामपन्थी शासन कायम गर्ने यी राजनेताले 23 वर्षसम्म त्यस राज्यको मुख्यमन्त्रीको पद सम्हाल्दै अनेक क्रान्तिकारी परिवर्तन पनि गरे। देशमा सबैभन्दा लामो समयसम्म कुनै राज्यको मुख्यमन्त्री बन्ने गौरव प्राप्त ज्योति बसू आजबाट भारतीय राजनीतिमा इतिहास बन्नपुगेका छन्‌। उनको अन्तिम संस्कार मङ्‌गलवार गरिनेछ

nepali comedy film

Image
के साइनोले बोलाऊ तिमीलाई फिल्मको सूटिंग सुरु आज समर्दोंग सिक्किम्मा

Sikkim GOvernment Collage

Image
 A View of Sikkim Government Collage

Symbool of peace

Image
Dr.Pawan Chamling inagurating Mage Meela at Jorthang on 14th Janaury2010

Saraswati Maa

Image
Maa saraswati

Kalingpong Science City

Image
DR Dulal at Kalingpong Science City

Poonam Gurung

Image

Road tex or hunger?

Image
हाकले  खाऊ हनुमानजी !

Chitree ko hanuman

Image
हनुमान जी का  हरकत

Hunger strike at Proposed Gorkha land

Image
गोरखालैंड को मागमा हर्तालमा भाग लीदै विधार्थ्यीहरु

Sanker Dev Dhakal

शंकरदेव ढकालको कालो भारी हिन्दीमा अनुदित वाराणसी, 4 जनवरी। सिक्किमका कवि एवं उपन्यासकार शंकरदेव ढकालद्वारा लिखित \"कालो भारी\' ऐतिहासिक उपन्यासको हिन्दी अनुवाद भएको छ। यसको अनुवाद महात्मा गान्धी काशी विद्यापीठ वाराणसीमा अध्ययनरत सिक्किमका विद्यार्थी सावन राज ढकालले गरेका छन्‌। सावनराज पूर्व सिक्किम पाण्डाम निवासी हुन्‌ भने हालमा हिन्दीमा एमए गर्दैछन्‌। दिसम्बर महिनामा सावन राजद्वारा अनुदित पुस्तक \"काला बोझ\' (कालो भारी) -को विमोचन गर्न विद्यापीठमा एउटा विशेष परिचय एवं विर्मश कार्यक्रम पनि आयोजन गरिएको थियो। कार्यक्रममा प्रो. श्रद्धानन्दले सम्बोधनमा सिक्किमको इतिहासको बेदनापूर्ण विषयलाई उपन्यासमार्फत भारतीय साहित्यिक धारामा काला बोझले एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै अनुवादक सावन राजलाई धन्यवाद दिएका छन्‌। उल्लेखनीय छ, यस उपन्यासमा सन्‌ 1949 -सम्म सिक्किमको सामन्तवादी व्यवस्थाबाट शोषितवर्ग र युवा प्रतिरोधको विजय अनि जनतान्त्रिक मूूल्यप्रति प्रतिष्ठा र नयॉं समाजको निर्माणलाई इङ्गित गरिएको छ। पुस्तक विमोचनको अवसरमा हिन्दी साहित्यका प्रख्यात साहित्यिकार प

Kanchanjunga from Gangtok

Image
view of kanchanjunga from gangtok city.

Gangtok city

Image
todays gangtok 8janaury 2010

Lalu pate

Image
Lalu pata  meanining Red leaf floewr found in sikkim and adjecent himalayas of North Eat part of india

Damai geda

Image
Adiasha(damai Geda  in local name.Found at Gangtok mellenium park east sikkim.