- Get link
- X
- Other Apps
Popular posts from this blog
भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल
1. आमुख नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखापरेका हुन्। तर उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म उनका उपन्यास: ‘अभीष्टको खोज’ (सन् 1992), ‘द्रोह’ (सन् 2002), ‘विद्रोह’ (सन् 2005)। कथा सङ्ग्रह: ‘मेरो मनको साइनो तिम्रो मनलाई’ (सन् 1992)। कविता सङ्ग्रह: ‘समृद्ध व्यथा: कङ्गाल अभिव्यक्ति’ (सन् 1997), ‘रगतको हस्ताक्षर’ (सन् 2000)। विविध: ‘विचार, क्रान्ति र परिवर्तन’। भीम दाहालको जन्म सन् 1954 नोभेम्बर 29 मा पश्चिम सिक्किमको टिम्बुरबुङ बस्ती भन्ने ठाउँमा भएको हो। यिनले बी.ए. अनर्स सम्मको शिक्षा हासिल गरेका छन् भने पत्रकारितामा पिजी गरेका छन्। सिक्किम विधान सभामा केही समय अनुवादक भएर काम गरेका दाहाल सिक्किम हेराल्डको सहसम्पादक, जिल्ला सूचना अधिकृत हुँदै सिक्किम हेराल्डको सम्पादक पनि भएका हुन्। उनी राजनैतिक क्षेत्रमा पनि देखा पर्छन्। उनी सिक्किमको एक मात्र लोकसभाका तीनपटकसम्म सांसद बनेका हुन्। 2. भीम दाहालको औपन्यासिक प्रवृत्तिको संक्षिप्त अध्ययन
मौरी पालन- अनुवाद
मौरी पालन प्राचिनकाल देखि नै मानिसले पशु उत्पादको प्रयोग गर्न शुरु गरेका हुन्। पशु उत्पादनको प्रयोग गर्दा मानिसले पशुको जीवन मूल्य समेत प्रयोग गरेका छन्। मौरीको मह मानव सभ्यताको प्रगैतिहासिक समयदेखि नै मानिसले प्रयोग गर्न शुरु गरेका हुन्। यी कुराहरू हाम्रो धर्म ग्रन्थहरू जस्तै वेद, पुराण, रामायण, महाभारत र चारकसंहितामा पनि उल्लेख गरिएको छ। केही विदेशी यात्री जस्तै फाहिन र वेनसनले पनि महलाई औषधीको रूपमा प्रयोग गरिएको विषयलाई चर्चा गरेका छन्। मानिसहरूले मौरीको मह औषधी हुन्छ भन्ने कुरामा धेरै निर्भर रहेको र अति नै आवश्यक पोषण आहार तत्वको रूपमा स्वीकारेको पाउँछौं। मौरीको अतिनै विकसित सामाजिक सङ्गठनको स्थापना मानव जातिको उत्पति हुनभन्दा अघि नै भएको हो। मौरीले हामीलाई काम-काम अनि सहकार्यसहित कामको शिक्षा दिँदछ। हामी सहजै मौरीको अथक परिश्रमबारे विचार गर्न सक्छौं। एक पावा मह बनाउनका निम्ति एउटा मौरी हाम्रो पृथ्विको परिधिभन्दा दोब्बर यात्रा गर्ने गर्दछ। शुरुमा मौरीको मह निकाल्ने तरिका एकदमै कच्चा किसिमको रहेको थियो। तर सन् 1991 मा लङस्ट्रोटले कृतिम चाका अविस्कार गरेपछि मौरीको मह निकाल्ने
Comments
Post a Comment