अन्तराष्ट्रीय विकलांग दिवस
अन्तराष्ट्रीय विकलांग दिवस अर्थात International Day of Disabled Persons 3 दिसम्बरको दिन
पालन गरिन्छ। यो दिवस शारीरिकरूपले अक्षम मानिसलाई देशको मुख्य धारामा ल्याउनका
लागि मनाइने गरिन्छ। अन्तरराष्ट्रीय विकलाङग
दिवसको उद्देश्य आधुनिक समाजमा शारीरिक रूपले अक्षम मानिसहरूसित भइरहेको भेद-भावलाई समाप्त गर्नु हो। यस भेद-भावमा समाज र
व्यक्ति दुवैको भूमिका रेखाङकित हुदै आएको छ। भारत सरकारद्वारा गरिएका प्रयासमा, सरकारी सेवामा आरक्षण
दिनु, , योजनाहरूमा विकलाङ्गहरूको
भागीदारीलाई प्रमुखता दिनु आदि सामेल
गरिन्दै आएको छ। सयुंक्त राष्ट्र संघले 3 दिसंबर 1991 देखि प्रतिवर्ष अन्तरराष्ट्रीय विकलाङ्ग दिवस मनाउने
स्वीकृति प्रदान गरेको थियो। संयुक्त राष्ट्र महासभाले वर्ष 1981 मा अन्तरराष्ट्रीय
विकलांग दिवस घोषिणा गरेको थियो। सयुंक्त राष्ट्र महासभाले सयुंक्त राष्ट्र संघसितमिलेर
वर्ष 1983 देखि 1992 सम्म अन्तरराष्ट्रीय
विकलांग दिवस दशक घोषित गरेको थियो। भारतमा विकलाङगसित सम्बन्धित योजनाहरूको क्रियान्वयन सामाजिक न्याय
एवं अधिकारिता मंत्रालयको अधिनमा हुन्छ। संगम योजनाको सम्बन्ध भारमा विकलाङगहरूसित
सम्बन्धित छ। विश्वमा आज हज़ारौ लाखों
व्यक्ति विकलाङगताको शिकार छन्। विकलांगता
अभिशाप होइन किनकी शारीरिक अभावलाई यदि
प्रेरणा बनाउन सकेमा विकलांगता व्यक्तित्व विकासमा सहायक हुने गर्छन। विकलाङगताले ग्रस्त
मानिसलाई खिल्लि गर्नु उनीहरूलाई कमज़ोर सम्झिनु र उनीहरूलाई अरूमा आश्रित सम्झिनु
एउटा भूल हो र सामाजिक रूपले गैर जिम्मेदारी व्यवहार पनि हो हमीले
यो कुरा बुझ्नु पर्छ, उनीहरूको जीवन पनि जीवन पनि हाम्रो जस्तै हो । उनीहरू पनि आफ्नो
कमजोरीबाट उठ्न सक्छन्। । प्रसिद्ध वैज्ञानिक हाकिंस (Hawkins) ले कृत्रिम यन्त्रको साहारामा सुन्ने पढ़ने गर्थै तर आज उनी भौतिक विज्ञानको क्षेत्रमा विश्वमा सबैभन्दा श्रेष्ठ
वैज्ञानिक मानिन्छन। यसर्थ आउनुहोस विकलांगतालाई शक्तिमा परिणत गरेर देशको विकासमा
उनीहरूलाई सहायक सिद्ध गर्ने प्रण सबैले गरौ।
Comments
Post a Comment