मंगलका बारेमा

मंगलका बारेमा तिमिहरूले धेरै पढेका छौ होला.... मंगलमा जीवनको उपस्थिति बाहेक अरू धेरै कुरा छन अनि ति कुराहरू रोचक पनि छन।.................हाम्रो पृथ्वीमा बढदो जनसंख्याको कारण मानिसले बिभिन्न प्रकारको समस्या भोग्दैछन भने अर्कातिर वैज्ञानिक समुदाय पनि पृथ्वीको विकल्प खोज्न तत्पर छन अनि यसैको परिणाम स्वरूप मंगल ग्रहमा जीवनको खोजीमा दिन रात परिश्रम गरिरहेका छन।.....................पहिला हामि मंगल ग्रहबारे जानौ। मंगल सौरमन्डलमा सूर्यदेखि चौथो ग्रह हो। पृथ्वीदेखि यसलाई रक्तिम देखिन्छ यसैकारण यसलाई "लाल ग्रह"अर्थात रातो ग्रहको नामले पनि जानिन्छ। सौरमन्डलका ग्रह दुइ प्रकारका हुन्छन  - "स्थलीय ग्रह" जसमा ज़मीन हुन्छ र  "गेसीय ग्रह" जसमा  अधिकजसो ग्यासै ग्यास छ। पृथ्वीमा जस्तै , मंगल पनि एक स्थलीय धरातल भएको ग्रह हो। यसको वातावरण छुट्टै प्रकारको छ। इसको सतह हेर्दा  चन्द्रमाको गर्त र पृथ्वीको ज्वालामुखि, घाटि, रेगिस्तान र ध्रुवीय बरफपुर्ण पर्वतको स्मरण गराउछ। हाम्रो 
सौरमन्डलको सबैभन्दा   ऊँच्च पर्वत, ओलम्पस मोन्स मंगलमा पनि स्थित छ। साथै विशालतम केन्यन वेलेस मेरीनेरिस पनि यहाँ  स्थित छ। आफ्नो  भौगोलिक विशेषताहरू बाहेक , मंगलको घूर्णन काल र  मौसमी चक्र पृथ्वीका समान छ।

Comments

Popular posts from this blog

भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन- नवीन पौड्याल

मौरी पालन- अनुवाद